fbpx

को हुन निर्मला पन्तका हत्यारा ? छानबिन समितिको प्रतिवेदन सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनाबारे गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

सरकारले झण्डै दुई हप्ता गृह मन्त्रालयका दराजमा सिमित गरेको प्रतिवेदन आइतबार सार्वजनिक गरेको हो । प्रतिवेदन ३७ पृष्ठ लामो छ ।

गृहका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिले बम दिदी बहिनीलाई घटनाको जिम्मेवार भनेको छ । साथै तत्कालिन एसपी डिल्लीराज बिष्टले गम्भिर लापरवाही गरेको पुष्टि छानबिन समितिको प्रतिवेदनमा छ ।

गत साउन १० गते निर्मला बबिता तथा रोशनी बमको घरमा गएपछि ११ गते मृत्त अवस्थामा फेला परेकी थिइन ।

पढ्नुहोस छानबिन समितिको पूर्ण प्रतिवेदन

तपाईको प्रतिक्रिया