fbpx

अवैध आगूऔषधसहित एक जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पर्सा प्रहरीले अवैध आगूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । वी.म.न.पा. वडा नं. १, श्रीसियामा वीभिन्न सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्न क्रममा लागू औषधसहित २४ बर्षिय मुरारी झालाई शंकास्पद अवस्थामा दक्षिण भारतबाट नेपाल तर्फ आउदै गर्दा पक्राउ गरेको प्रहरी जनाएको छ ।

उनले झोलामा लुकाइ छिपाई ल्याएको अवस्थामा नियन्त्रित लागूऔषद WIN CEREX 100 ml को ५० बोतल र नाईट्रोभेट ६ पत्तामा १५ पिसको दरले जम्मा ९० पिस फेला पारी झालाई नियन्त्रणमा लिई ला।औ। शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया