अबिरल वर्षा पछि चट्याङका कारण आगलागी


Share This


नेपालबहस संवाददाता    80 Views

वर्दिया । अबिरल वर्षा पछि चट्याङका कारण आगलागि हुदा साइकल पसल जलेर नष्ट भएको छ । आगलागिका कारण ठाकुरबाबा नगरपालिका ३ का छोटेलाल थारुको साईकल पसलमा आगलागी हुँदा करीव १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

साथै सोही ठाउँका पचुवा थारुको घरमा रहेको बिद्युतीय मिटर बक्स जल्दा २५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया