करेन्ट लागेर एक जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

सुनसरी । सुनसरीको ईटहरी–२० तरहराका ३१ वर्षीय तेन्जिङ लामाको करेन्ट लागेर मृत्यु भएको छ । बनाउदै गरेको घरको दोस्रो तलामा गएको अवस्थामा भुईमा रहेको खुल्ला तारबाट करेन्ट लागेर बेहोस भएका लामाको उपचारको क्रममा धरान घोपा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरलिे जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State