कुटपिटबाट मृत्यु


Share This

नेपालबहस संवाददाता    

मुगु । मुगुको कार्मारोङ गाउँपालिकामा कुटपिट बाट एक जनाको मृत्यु भएको छ भने कुटपिट संलग्न प्रहारको खोजीकार्य जारी रहेको छ ।

कार्मारोङ गाउँपालिका-२ चितैकुनामा जुम्ला चन्दनाथ नगरपालिका-४ बस्ने ३५ वर्षीय कार्मा तामाङको कुटपिटबाट मृत्यु भएको छ ।
उनलाई मुगु कार्मारोङ गाउँपालिका-९ बस्ने ३५ वर्षीय दिनेश लगायतका ४ जनाले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको उपचारको लागि सदरमुकामतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो ।

कुटपिट गर्नेहरुको खोजतलास गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीलबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State