मोटरसाइकल सडकमा पल्टिदा एकको मृत्यु



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।गल्छीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४८ प ९७३४ नंको मोटरसाइकल आज बिहान सडकमा पल्टिदा दुर्घटना हो ।

सडकमा अनियन्त्रित हुँदा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार