नदीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुपन्देही । रुपन्देहीमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार सैनामैना ११ सालझण्डी ओखारटोल बस्ने ९ वर्षीय सन्देश रेग्मीको कञ्चन खोलामा डुबेर ज्यान गएको हो ।

स्थानीय विद्यालयमा कक्षा ३ मा पढ्ने रेग्मी साथीसँग पौडी खेल्न खोलामा गएका थिए ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •