fbpx

मिनी ट्रकमा ठोकिएर शुक्र चेपाङको मृत्यु


Share This

नेपालबहस संवाददाता    

चितवन । रोकी राखेको ट्रकमा ठोकिएर चितवनमा बिहीबार राती एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ईच्छाकामना गाउँपालिका–२ बस्ने ३० वर्षीय शुक्र चेपाङको ट्रकमा ठोकिएर मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी हिँडीरहेका चेपाङको गएराति सोही ठाउँस्थित तल्लो काउले भन्ने स्थानमा रोकी राखेको ना.५ ख ६३४४ नम्बरको मिनी ट्रकमा ठोकिएर मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार