काठमाडौं । बुधबार दिउँसो बबरमहलमा कारले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइतेलाई अस्पताल लगिएको छ । तर, दुबैको अवस्था गम्भीर रहेको बताइएको छ ।
NepalBahas.Com