जवरजस्ती करणी गरेको अभियोगमा ६५ वर्षिय वृद्ध पक्राउ


Share This

नेपालबहस संवाददाता    

सप्तरी । सप्तरमिा बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालीनी नगरपालिका–१ का ६५ वर्षीय सिंहेश्वर पाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

वृद्ध पाडेले सोही ठाउँकी १३ वर्षीया बालिकालाई भैसी चराउन गएको समयमा जवरजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय भारदहले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
Road Show Real State