जुवातास खेल्ने १३ जना नगद ५२ हजार सहित पक्राउ


Share This

नेपालबहस संवाददाता    

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ६ मा समुहमा बसेर जवातास खेलीरहेका १३ जनालाई नगद सहित प्हरीले प्रक्राउ गरेको छ ।

तेजबहादुर थापाको घरमा जुवातास खेलिरहेका सोही ठाँउका ५३ वर्षीय प्रदिप के।सी। सहित १३ जनालाई प्रहरीले नगद ५३ हजार ९ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ ।

पक्राउ परेका १३ जना विरुद्ध यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State