बाख्रा चराउन जादा भिरबाट लडेर मृत्यु


Share This


नेपालबहस संवाददाता    101 Views

सल्यान । सल्यानमा बाख्रा चराउन जङगल जादा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका-८ सिमखर्क बस्ने शंकर ओलीको १६ बर्षीया छोरी निर्मला ओलीको जङगलमा बाख्रा चराउन जादा भिरबाट लडेर मृत्यु भएको छ ।

घटनामा बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया