लागूऔषध ८० किलो गाँजा सहित २ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    95 Views

मकवानपुर ।  मकवानपुरको कैलाश गाउँपालिका–७ मा ८० हिलो आगूऔषध गाँजा सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । कैलास गाउँपालिकाका ३९ बर्षीय मान बहादुर मोक्तान र चितवन राप्ति नगरपालिका–१२ का ४० बर्षीय बिर बहादुर मोक्तानलाई लागूऔषध गाँजा ८० किलो सहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–६ खरकण्डेटारबाट गएराति उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया