हतियार तथा गोली सहित २ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    80 Views

कास्की । माछापुच्छ्रे गाउँपालिका–५ का २ जनालाई प्रहरी गोली ६ राउण्ड र १ थान चक्कु सहित पक्राउ गरेको छ ।

सोही ठाउँका २९ बर्षीय उदास गुरुङ र २४ बर्षीय गौतम गुरुङलाई १ नाल कार्तुस जस्तो देखिने हतियार, गोली ६ राउण्ड र १ थान चक्कु सहित सोआही गाउँपालिका–४ सोमी बगर भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया