जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    54 Views

काठमाडौं । जुवा खेलिरहेकै अवस्थामा तार्केश्वर नगरपालिका(५ मुडखुस्थित ग्रिनपिस रिसोर्टबाट १६ जना पक्राउ परेका छन् ।

जुवाको खालबाट कौडा १६ थान, विभिन्न कम्पनीका मोवाइल २१ थान र नगद ४ लाख ५२ हजार ६ सय ५० रूपैयाँ सहित १६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया