पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    110 Views

काठमाडौं । काठमाडौंको तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिर्उसो काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण खुलाइएको छैन ।

यस बिषयमा अनुसन्धान भैइरहेको छ ।

तपाईको प्रतिक्रिया