लागु औषधसहित एक जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–२६ बाट लागुऔषधसहित तनहुँ ब्यास नगरपालिका–९ का सुशील भुजेललाई बिहीबार पक्राउ गरेको छ ।

भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया