चितुवाको छाला सहित विष्णुमती पुलबाट एक पक्राउ



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंबाट प्रहरीले चितुवाको छाला सहित एक जनालाई पक्राउ गरेको छ। मित्रनगरस्थित यवाङ गेष्ट हाउसमा बस्ने रोल्पा यवाङ गाउँपालिका १ घर भएका २२ वर्षीय अनमोल झाक्री मगरलाई चितुवाको छाला सहित पक्राउ गरेको हो।

उनलाई बसपार्कको विष्णुमति पुल नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •