५ वटा रेड पाण्डासहित दुई जना पक्राउ



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । महागनरीय प्रहरी वृत्त, दरबारमार्गले मंगलबार ५ वटा रेड पाण्डासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुको विवरण खुलाइएको छैन ।

ठमेल लैजाने क्रममा रेड पान्डासहित दुई जनालाई पक्राउ गरिएको वृत्तका डिएसपी दानबहादुर मल्लले पुष्टि गरे । थप अनुसन्धान भइरहेको उनले बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •