बाल्टिनमा डुबेर मृत्यु बालकको मृत्यु



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भक्तपुर । चाँगुनारायण नगरपालिका –३, झौखेलमा एक बालकको पानी भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल चाँगुनारायण न.पा. ३ झौखेलमा डेरा गरी बस्ने देबेन्द्र श्रेष्ठको दुई वर्षीय छोरा प्रत्रुश श्रेष्ठको आफ्नै डेराको आँगनमा राखिएको बाल्टिनमा डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

बाल्टिनमा डुबेर बेहोस भएको बालकलाई उपचारकै लागि भक्तपुर अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको र शव पोष्टमार्टमका लागि भक्तपुर अस्पताल राखिएको छ


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •