सुनको बाला सहित एक जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ स्थलबाट सुनको बाला सहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

काठमाडौंको गौशाला बस्ने सप्तरी खड्क नगरपालिका–३ कल्याणपुर घर भएका ३० वर्षीय फिरोज आलम र २८ वर्षीय जेनुल हकलाई ३ थानमा रहेको १ सय ५० ग्राम सुनको बाला सहित प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State