fbpx

जबरजस्ती करणीको अभियोगमा बृद्ध पक्राउ


Share This

नेपालबहस संवाददाता    

मोरङ । मोरङ प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एक बृद्धलाई प्रक्राउ गरेको छ । बेलबारी नगरपालिका-८ सिर्जना टोल बस्ने मानसिक सन्तुलन ठीक नभएकी ६३ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय पदमबहादुर मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार