नगद तथा सुन चाँदी चोरी


Share This

नेपालबहस संवाददाता    

कपिलवस्तु । दशैं, तिहार नजिकिएसंगै चोरीका घटना दिनप्रति दिन बढ्दे गएका छन् । सोमबार दिउँसो बुद्धभूमी नगरपालिका ९ फत्यपुर बस्ने काजिया यादबको घरबाट सुन चाँदी र नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी दिउको जानकारी अनुसार यादवको घरबाट नगद ६० हजार रुपैयाँ र सुनचाँदीका ५ तोला गरगहना चोरी भएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार