पूर्वी नवलपरासीमा बम विस्फोट

विस्फोटक पदार्थ बारुद विस्फोटक



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । पूर्वी नवलपरासीमा रहेको चाधैरी उद्योग ग्राम अगाडी बम विस्फोट भएको छ । बुधबार साँझ साढे पाँच बजेको समयमा बोतलमा राखेको सामन्य विस्फोटक पदार्थ बारुद विस्फोटक भएको जिल्ला प्रहरी प्रमुख डिएसपी रमेश थापाले जानकारी दिए ।

उक्त उद्योग अगाडी गार्ड रहने गेटभन्दा करिव ४५ मिटर पर कसैले बारुद भरेर बोत्तलमा राखी फालेर पड्काएको उनको भनाई छ । विस्फोट भएपनि केहि क्षति नभएको उनले बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार