सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका विभिन्न पदका लागि दर्खास्त आह्वान गरेको छ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलेको हो ।

नयाँ भर्ना अनुसार आठ पास गरेकाले पनि आवेदन दिन सक्ने मानवश्रोत विकास विभाग, भर्ना तथा छनौट महाशाखा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकले जनाएको छ ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार