सशस्त्र प्रहरीको निरीक्षकमा ३४ ले लिखित परीक्षामा नाम निकाले (नामावलीसहित)



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)मा प्रहरी निरीक्षकको लिखित परीक्षा सार्वजनिक भएको छ। गत पुस २७ देखि ३० सम्म लिइएको लिखित परीक्षामा ३४ जना उतिर्ण भएका छन्। लिखित परीक्षामा उर्तिण भएका उम्मेद्वारले आगामी कार्यक्रमका लागि सहभागी हुन पनि एपीएफले भनेको छ।

नामावली


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार