fbpx

सहायक रथीलाई सचेत–पत्र, बस्न्यातले गरे प्रतिवाद !



नेपालबहस संवाददाता
 



dr-prem-basnet

काठमाडौं । सेना परिचालन सम्बन्धि प्रस्तवित विधेयकका प्रावधान गलत भएको अभिव्यक्ति दिएपछि दुई पूर्व सहायक रथीलाई सैनिक मुख्यालयले पत्र पठाएर सचेत गराएको छ ।

पूर्व सहायक रथी धर्म वानियाँ र डा. प्रेमसिंह बस्न्यातलाई सैनिक मुख्यालयले सचेत गराउँदै पत्र पठाएको हो । बानियाँ र बस्न्यातले प्रस्तावित विधेयक सेनाको पक्षमा नरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

रक्षा मन्त्रालयलाई उध्रित गरेर पठाइएको पत्रमा दुबै पूर्व सहायक रथीलाई त्यसरी सार्वजनिक स्थलमा नवोल्न भनिएको छ । डा. बस्न्यातले केही दिन अघिमात्र एक अनलाइनमार्फत आफ्नो अभिव्यक्ति एवंम् सुझावहरु सार्वजनिक गरेका थिए ।

बस्न्यातले सामाजिक संजालमार्फत गरेको प्रतिवाद जस्ताको त्येस्तै

prem-basnyat


सम्बन्धित समाचार