भारतीय पेन्सन क्याम्पमा बम, डिस्पोज गर्न सेना आदेश पर्खिँदै


Share This

नेपालबहस संवाददाता    

बुटवल । बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पको शौचालयमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्न ढिलाइ भएको छ । डिस्पोजका लागि रक्षा मन्त्रालयमा अनुमति लिनु पर्ने भएकाले ढिलाइ भएको प्रहरीले बताएको छ।

‘माथिको आदेश आउने वित्तिकै बम डिस्पोज हुनेछ’, एक अधिकारीले भने । नेपाली सेनाको बम डिस्पोजल टोली भने क्याम्पमा पुगिसकेको भएपनि आदेश पर्खेर बसको छ ।रासस

तपाईको प्रतिक्रिया
Road Show Real State