अवैध ३५ लिटर मदिरा नष्ट


Share This

नेपालबहस संवाददाता    

पर्सा । पर्सामा गस्तीमा गएको प्रहरीको टोलीले रक्सी भट्टीमा चेकजाँच गर्दा ३५ लीटर मदिरा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्ती टोलीले बि.म.न.पा.वडा नं. २२ मनियारी गाउँमा रहेको मदन सहनीको रक्सी भट्टीमा चेकजाँच गर्दा अन्दाजी ३०र३५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएको मदिरा स्थानिय भद्र भलादमीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State