नेपाल प्रहरीका एक हजार सईको सरुवा ‘सूची’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक हजार १ सय १ जना प्रहरी नायब निरीक्षक (सई) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा सूची सोमबार प्रकाशित गरेको छ ।

सरुवा सूचीमा विवरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

https://drive.google.com/file/d/1O1gB_pYP1CIeq53HXqGh54qEw5kEnqWP/view

तपाईको प्रतिक्रिया
Road Show Real State