कम्बाइन रेस्क्यू टेक्निक्स तालिम सुरु



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजना कम्बाइन रेस्क्यू टेक्निक्स तालिम सुरु भएको छ । आजदेखि बिपद व्यवस्थापन महाशाखा सामाखुशीमा ६ दिन कार्यावधीको कम्बाइन रेस्क्यू टेक्निक्स ७ औं समूहको तालिम संचालन भएको हो।

उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६, प्रहरी हवल्दार ८ र प्रहरी जवान १६ जना गरी ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •