fbpx

प्रधानसेनापति थापा भारतिय राष्ट्रपतिबाट सम्मानित


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेका छन्।  भारत भ्रमणमा रहेका प्रधानसेनापति थापालाई आज भारतको राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमका बीच दज्र्यानी चिन्हले सम्मान गरिएको हो। नेपाल र भारतमा एक देशका सेना प्रमुखलाई अर्को देशको सेनाको मानार्थ प्रमुख दिने प्रचलन छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार