नेपाल प्रहरीमा २ सय ९८ हवल्दारको बढुवा, हेर्नुस् सूचीसहित


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । नेपाल प्रहरीका २९८ हवल्दारको बढुवा गरिएको छ। शनिबार बढुवा समितिले रिक्त रहेको पदमा २९८ जना हवल्दारलाई सहायक प्रहरी निरीक्षक (असई ) मा बढुवा भएको छ।

हेर्नुस् बढुवा सूची…..

तपाईको प्रतिक्रिया
Road Show Real State