fbpx

सामाजिक संजालमा डा.बाबुरामको व्यापक आलोचना ! के भेडालाई राष्ट्रिय जनावर मान्छन् त ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पछिल्लो समय युवा पुस्तादेखि उमेर पुगेकासम्म सबैको पहुँच सामाजिक संजालमा टक्क अडिएको छ ।  पाठ्यपुस्तक, रेडियो, टेलिभिजन भन्दा पनि अध्ययन र जानकारीको माध्याम बनेको छ सामाजिक संजाल ।

सामाजिक संजालमा प्रयोग हुने फेसबुक, ट्वीटर, इन्टाग्राम लगायतमा थुपै्र जानकारी एकैचोटी एउटै व्यक्तिले मोबाइलबाट लिने क्रम दिन प्रतिदिन बढ्दै गएपछि यस बाट अछुतो कोही पनि छैन । विभिन्न प्रकारका सुचना आदन–प्रदान गर्ने सहज माध्यम बनेको छ सामाजिक संजाल ।

आजको सामाजिक संजालको भित्ताहरु ः

केहि दिन अघि केन्द्रिय संसदमा उभिएर नयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भट्टराईले के बोले ? हेर्नुस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार