संसदमा ईहाजिरीको तयारी,वेबसाइटमार्फत सार्वजनिक गरिने
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १३:४८:२१
२४ वैशाख, काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा सांसदहरुको उपस्थितिलाई ईहाजिरी अर्थात डिजिटिलाइज बनाउने तयारी थालेको छ ।
उनीहरुको उपस्थितिलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । तयारीलाई तीव्रता दिन संसद सचिवालयलाई सभामुख देवराज घिमिरेले निर्देशन दिइसकेका छन् ।
आइतबार सिंहदरवारमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
सरुवामा बेथिति, महतको सेटिङ फालेर पुनले अर्थमा फेरे कर्मचारी
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार