आजको तरकारी तथा फलफूलको मूल्यः सबैभन्दा सस्तो बन्दा, महंगो सुकेको खुर्सानी
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार ११:२१:२७
१० जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि फलफुल तथा तरकारी मुल्य तोकेको छ ।जसअनुसार आज कालीमाटीमा प्रतिकेजी ११ रुपैयाँ ८० पैसादेखि ४६५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।
मूल्यसूचीअनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ११ रुपैयाँ ८० पैसा औसम मूल्यमा उपलब्ध हुने भएको छ भने सबैभन्दा महङ्गो सुकेको खुर्सानी प्रतिकेजी ४६५ रुपैयाँ, किवि र अभाकाडो ४५० रुपैयाँ पर्नेछ ।
उता, ठुलो गोलभेडा, तराई सानो गोलभेडा, लौका, रायोको साग र रुख कटहर प्रतिकेजी ४५ रुपैयाँ, लोकल सानो गोलभेडा, चिचिन्डो, तने बोडी र लाम्चो भन्टा ३५ रुपैयाँमा किनबेच भइरहेको छ भने टनेल गोलभेडा ५० रुपैयाँ, रातो आलु ४१ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ४१ रुपैयाँ रहेको छ ।
यस्तै, सेतो आलु ३१ रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ ५० पैसा, लोकल गाजर, हरियो खुर्सानी र ब्रोकाउली ७५ रुपैयाँ, मकै बोडी र झिगुनी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँ, हाइब्रीड घिउ सिमी, भिण्डी र सजिवन ६५ रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसामा पाइनेछ भने तितो करेला ३६ रुपैयाँ, लोकल परवर ८५ रुपैयाँ, तोफु, पालूगो, चमसूर र मेथीको साग प्रतिकेजी ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो, अकबरे खुर्सानी, गुन्द्रुक र फुजी स्याउ २७५ रुपैयाँ रहेको छ ।
न्यूरो, रातो बन्दा, जिरीको साग, भेडे खुर्सानी, ग्याठ कोबी ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले १९० रुपैयाँ, सौफको साग ११५ रुपैयाँ, पुदीना १९० रुपैयाँ, कागती १९० रुपैयाँ, अनार २७० रुपैयाँ, मालदह र दसहरी आँप २१० रुपैयाँ र लोकल लिच्ची १७५ रुपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार
वीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार