शुक्रबार पौने २ घण्टा ईसेवा बन्द हुने

नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १८:२६:२०

११ जेठ, काठमाडौं । भोलि शुक्रबार पौने २ घण्टा ईसेवाका सेवा अवरुद्ध हुने भएका छन् । भाेलि बिहान १२ः१५ बजेदेखि २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द हुने इसेवाले बिहीबार जनाएको छ ।
बिहीबार एक सूचना जारी गर्दै मर्मतका क्रममा शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योग डुबाएर राजीनामा दिए उदयपुर सिमेन्टका महाप्रबन्धक गोपी कृष्ण न्यौपानेले
जेठ २४, २०८० बुधबार
राष्ट्रिय दूग्ध विकास बोर्ड खारेज हुने कुराले आत्तिनु पर्दैन: मन्त्री भुसाल
जेठ १८, २०८० बिहिबार
हवाइ र ग्यासमा घटेर आयो भारतबाट इन्धनको मूल्य
जेठ १८, २०८० बिहिबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सिरहामा भयावह बन्दै लागुऔषध ओसारपसार, कुलतमा फस्दै युवा पुस्ता
जेठ २६, २०८० शुक्रबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
समानुपातिक सांसदले पनि खोजे सांसद कोषको रकम
जेठ २६, २०८० शुक्रबार
संशाेधित नागरिकता ऐनको पक्षमा भएको धर्नामा जसपाका सांसद सहभागी
जेठ २६, २०८० शुक्रबार
पुँजीगत खर्चमा थेगी नसक्नु चुनौती छन: अर्थमन्त्री
जेठ २६, २०८० शुक्रबार