रासायनिक मल माग गर्दै किसानहरुले भोलि काठमाडौंमा प्रदर्शन गर्ने
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १८:४२:४३
११ जेठ, कठमाडौं । कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुुपथ मूल्य र समयमै उपलब्ध गराउन माग गर्दै किसानहरुले भोलि शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन् ।
प्रदर्शनको नेतृत्व नेपाल मजदुर किसान पार्टीनिकट नेपाल क्रान्तिकारी किसान संघले गर्ने भएको छ । दिउँंसो १ बजे रत्नपार्कबाट जुलुश सुरु हुने र परिक्रमपछि विरोधसभामा परिणत हुने संघले जनाएको छ ।
मकमौ लगायत बालीमा मल आवश्यक भइसक्दा पनि किसाने सहज रुपमा मल पाउन नसक्दा उनीहरु आक्रोशित बनेका छन् । कालाबजारियाले महंगोमा मल बिक्री गरिरहेको उनीहरुको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार