गणतन्त्र दिवसमा वीरगन्ज कारागारबाट १९ कैदी मुक्त
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १३:१८:३८
१५ जेठ, वीरगञ्ज । १६औं गणतन्त्र दिवसको अवसरमा बाँकी सजाय माफी पाएका पर्साको वीरगन्ज कारागारका १९ जना कैदीबन्दी मुक्त भएका छन् ।
कर्तव्य ज्यानमा कैद भएका ५ जना, सवारी ज्यानका ३, चोरी मुद्दाका ३, हातहतियार तथा खरखजानाका २ र अपराधिक लाभका १, ज्यान मार्ने उद्योग १, लागू औषध गाँजाका १ र अन्य कसुरका १ गरी १९ जनाले बाँकी सजाय माफी पाएका हुन् ।
सरकरको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुको भुक्तान गर्न बाँकी सजाय आजबाट लागू हुने गरी मिनाहा गरिदिएका हुन् । मुक्त भएका कैदी बन्दीलाई निमित्त जेलर नवराज बर्तौला, सशस्त्रका डिएसपी लक्ष्मण बराल लागयतले सोमबार बिहान टिका लगाएर बिदाइ गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार