कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा, मन्त्रीलाई फिर्ता बोलाइयो
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १२:३७:४२
१७ जेठ, विराटनगर । उपेन्द्र याद नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । उसले सरकारलाइई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ । जसपाले पार्टीबाट सरकारमा रहेकी स्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ ।
जसपा नेता रकम चेमजोङले वर्तमान सरकारले समस्याको निकास दिन नसकेको समस्यामात्र बल्झाउने काम गरेपछि नैतिकताका आधारमा जसपा सरकारबाट बाहिरिएको बताए ।
एमाले नेतृत्वका रहेको यो प्रदेश सरकारमा किचलो बढ्दै गएपछि गत साता केन्द्रका सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेसको प्रदेश संसदीय दलले एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्र र जसपालाई सरकारबाट फिर्ता आउन अपिल गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार