पौडेल बने भन्सार विभागका महानिर्देशक
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १७:०:३२
१७ जेठ, काठमाडौं । भन्सार विभागको महानिर्देशकमा सहसचिव शोभाकान्त पौडेललाई ल्याइएकाे छ । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै विभाग नेतृत्वविहीन थियो ।
खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका पौडेललाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो । उनले यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।
अर्थमन्त्रीको रुपमा गठबन्धन सरकारमा कांग्रेसबाट डा. प्रकाशशरण महत आएपछि पौडेलले विभागमा महानिर्देशकको जिम्मेवारी पाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटामा एक करोड राजस्व संकलन
बैशाख १०, २०८१ सोमबार
विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार