स्थानीयलाई रक्सीमा भन्दा गाजामा धेरै फाइदा छ : सांसद जोशी
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १८:३१:३२
२३ जेठ, काठमाडौं । सांसद भानुभक्त जोशीले स्थानीयलाई रक्सीभन्दा गाजा खेतीबाट बढी आम्दानी हुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेटमाथिको छलफलमा भाग लिँदै सांसद जोशीले गाजालाई बझाङमा भाँकु भन्ने गरिएको र यसबाट स्थानीयले राम्रो आम्दानी लिइरहेको बताए ।
त्यसअघि एमालेका अध्यक्ष समेत रहेका प्रमुख पक्षी दलको संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले बजेटमा नै व्यवस्था गरेर प्रतिबन्धित लागू औषध गाजाको खेती गर्न र बिक्रीवितरणको बाटो खुला गर्न खोजेको भन्दै चर्को विरोध गरेका थिए । उनले निश्चित व्यापारीलाई फाइदा पुग्ने गरी सरकारले बजेटमै नीति बनाएर खेतीका लागि अध्ययन गर्न बजेट छुट्याउने काम गरेको आरोप लगाएका थिए ।
बैठकको अन्तिमतिर बोलेका सांसद जोशीले गाजालाई खेतीकै रुपमा अगाडि बढाउने गरी सरकारले बजेटमा व्यवस्था गरेको भन्दै धन्यवाद समेत दिए । उनले गाजाबाट २५० भन्दा रोगको उपचारमा सहयोग गर्ने भन्दै कानून बनाएर उत्पादन गर्नुपर्ने बताए ।
बझाङका जनताले गाजालाई खेतीकै रुपमा विकास गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार