बाँकेमा शिक्षकको शंकास्पद मृत्यु
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार ८:४५:१०
दीपक शर्मा
२५ जेठ, बाँके । बाँकेका एक शिक्षकको शंकास्पद मृत्यु भएको छ । आर्दश मावि नेपालगञ्ज राँझामा शिक्षक पेशाको रुपमा कार्यरत रहेका नेपालगञ्ज उपमहानगरपालिका १८ का ४३ वर्षिय रविन्द रेग्मीको शव आधा जलेको अवस्थामा जंगलमा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले नेपालबहसलाई बताए अनुसार सोमबार दिउसो २ वजेर ३० मिनेट तिर घरबाट बैठकमा जान्छु भन्दै निस्किएका रेग्मीको शव मंगलबार बिहान राप्ती सोनारी गाँउपालिकाको पुर्व पश्चिम राजमार्ग अन्तर्गत ढिकेरीको जंगलमा जलेको अवस्थामा शव फेला परेको थियो घटनाको विषयमा अनुसन्धान भैरहेको र कुकुर समेत परिचालन गरीएको बताए ।
भे ६ प ८२२४ नम्वरको मोटरसाइकल लिएर बैठकमा जान्छु भनेका रेग्मीको सो मोटरसाइकल राजमार्गमा भेटिएको थियो मोटरसाइकल नजिकै उनको शव पनि फेला परेको हो । ४३ वर्षिय रेग्मी विद्यालयमा विद्यार्थी र आफना स्टाफका निकै मिल्ने र हसीलो स्वभावको रहेको आर्दश माविका विद्यालयका प्रधान्यायापक प्रकाश आचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार