नेपाल पुनर्बिमा कम्पनीको १९ लाख ७९ हजार कित्ता संस्थापक शेयर लिलामी खुल्यो

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १२:५७:४६
२ भदौ, काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले मंगलबारदेखि १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ ।
यस लिलामी शेयरमा कम्पनीका संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा कात्र्तिक १० गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असोज १७, २०८० बुधबार
बन्दीपुर केबलकार र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच शेयर रजिष्ट्रार सम्झौता
असोज १६, २०८० मंगलबार
नेप्सेमा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत
असोज १६, २०८० मंगलबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार