१४ वटा जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब ३४ करोड ९३ लाख बीमा शुल्क
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार १४:३०:३
२२ साउन, काठमाडौं । बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०७९ । ०८० मा जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क बढाएर संकलन गरेको जनाएको छ । १४ जीवन बीमा कम्पनी मध्ये पाँच वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क घटेको छ भने ९ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क बढेको छ ।
बीमा प्राधिकरणका अनुसार समीक्षा अवधिमा कूल ३४ अर्ब ३४ करोड ९३ लाख प्रथम बीमा शुल्क संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.९६ प्रतिशतले बढी हो । अघिल्लो आव २०७९ । ८० मा बीमा कम्पनीहरूले कूल ३१ अर्ब २३ करोड ८३ लाख बीमा शुल्क संकलन गरेका थिए ।
कस्को कति ?
नेपाल लाइफः कूल ८ अर्ब २ करोड ३० लाख
नेशनल लाइफः ५ अर्ब ५ करोड ६८ लाख
एलाईसी नेपालः २ अर्ब ६० करोड
हिमालयन लाइफः २ अर्ब ५७ करोड
सुर्यज्योति लाइफः २ अर्ब ५३ करोड
सिटिजन लाइफः १ अर्ब ९६ करोड
एशियन लाइफः १ अर्ब ९२ करोड
सानिमा रिलायन्स लाइफः १ अर्ब ८७ करोड
आईएमई लाइफः १ अर्ब ६० करोड
सन नेपाल लाइफः १अर्ब ५६ करोड
रिलायबल नेपाल लाइफः १ अर्ब ४७ करोड
मेट लाइफः १ अर्ब ३० करोड
प्रभु महालक्ष्मी लाइफः १ अर्ब ९ करोड
राष्ट्रिय जीवन बीमा कम्पनीः ७५ करोड ७९ लाख
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्याज्योति इन्स्योरेन्सद्धारा अभिकर्ता सम्मान
भदौ १८, २०८१ मंगलबार
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
साउन २८, २०८१ सोमबार
सिटिजन्स क्यापिटलको लाभांस क्षमतामा वृद्धि
साउन २७, २०८१ आइतबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार