fbpx
hawahuri

काठमाडौंमा हावाहुरी चल्याे, क्षतीकाे विवरण आउँदै

काठमाडौं । काठमाडौंमा आज बिहान ५ बजेदेखि नै बेजोडसँग हावाहुरी चलिरहेको छ । यो समाचार तयार पार्दासम्म हावाहुरी चल्ने क्रम राेकिएकाे छैन । हल्का वर्षा भई रहेको छ । अहिले काठमाडौंकाे आकाशमा कालो बादल मडारिएको छ भने मेघ गर्जन भइरहेको छ । अहिलेसम्म आँधीका कारण रुख ढलेर बाटो अबरुद्ध भएको वा कुनै पनि क्षती भएको जानकारी नआएको प्रहरीले नेपाल बहस डटकमलाई जानकारी दिएको छ । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा भ... थप पढ्नुहोस्