अपहरणमा परेका ७९ जना विद्यार्थी नियन्त्रणमुक्त

काठमाडौं । क्यामरुनमा हतियारधारीद्वारा अपहरित ७९ जना विद्यार्थीलाई नियन्त्रणमुक्त गरिएको छ । गएको सोमबार अपहरणमा परेका उनीहरुलाई सकुशल नियन्त्रणमुक्त गरिएको क्यामरुनका सञ्चारमन्त्रीले बुधबार एएफपीसँगको कुराकानीमा जानकारी दिएका छन् । अपहरणमुक्त भएकाहरुको बारेमा विस्तृत विवरण भने अहिले दिइएको छैन । फ्रान्सेलीभाषीको बाहुल्यता रहेको देशको अंग्रेजीभाषीको बाहुल्यता रहेको ठाउँबाट उनीहरुलाई अपहरण गरिएको ... थप पढ्नुहोस्