fbpx
Learning-English

अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग ५

४१. अंग्रेजीमा पत्र मित्रता अथवा इन्टरनेटमा च्याट रुम, मन्च, सामाजिक संजाल प्रयोग गर्नुहोस् । यदी तपाईं कसैसँग अंग्रेजीमा बोल्न सक्नुहुन्न भने पत्र मित्रता अथवा इन्टरनेटमा च्याट रुम, मन्च, सामाजिक संजाल अर्को उत्कृष्ट तरिका हो । ४२. अंग्रेजी सीडी प्रयोग गर्नुहोस् । केही वाक्यहरुलाई सुन्नुहोस् र सुनेका वाक्यहरुलाई दोहोर्याउनुहोस् । लय र स्वरको आरोह अवरोहलाई ध्यान दिनुहोस् । ४३. रेडियोमा अंग्रेजी ... थप पढ्नुहोस्
english

अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग १

- गल्ति गर्न नडराउनु, आत्माविश्वासी बन्ने, यदि तपाईंले अरु कसैलाई बोलेर सुनाउनु भयो भने मात्रै मानिसहरुले तपाईंको गल्ति सच्चाइदिन सक्छन् । - तपाईंले आफ्नो लागि अंग्रेजी वातावरण सृजना गर्नुहोस् । आफुलाई अंग्रेजी बोल्ने वातावरण भएको ठाउँमा राख्नुहोस् । ताकि तपाईंले अरुले बोलेको सुनेर नै पनि अंग्रेजी सिक्न सक्नुहुनेछ । अंग्रेजी सिक्ने सबै भन्दा राम्रो तरिका भनेको बोल्ने अभ्यास गर्नु नै हो । जस्तो ... थप पढ्नुहोस्