fbpx
English

अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग ३

२१. अंग्रेजी सुधार र प्रगतिको लागि हतार नगर्नुहोस् । तपाईं अहिले जुन तहमा हुनुहुन्छ, त्यसलाई ध्यान दिनुहोस् । २२. टेलिभिजनको सट्टा डिभिडि हेरेर सिक्नुहोस् ता कि तपाईंले एकपटक छुटाएको कुरालाई पनि फेरि हेर्न र सिक्न सक्नुहुनेछ । २३. टीभी हेर्दा तपाईंले कुनैपनि कुरा पहिलो पटक ठिक तरिकाले हेर्ने असर पाउनुहुनेछ । जुन माथिल्लो तहको विद्यार्थीको लागि बढी उपयुक्त हुन्छ । अतः मौलिक अंग्रेजी भाषी वक्तासँग... थप पढ्नुहोस्