fbpx
english-learn

अंग्रेजी सुधार गर्ने १०० वटा अनौठो तरिकाहरु – भाग ९

८१. अंग्रेजी उखानहरु सम्झिन कठिन हुन्छ । तर, उखानहरु प्रयोग गर्दा एकदम धेरै रमाइलो हुन्छ र उखानहरुले तपाईंको अंग्रेजीलाई रंगिन बनाउँछन् । ८२. जब हामी कुराकानी गर्छैँ दुई शब्दहरुलाई सँगै जोड्छौँ ता कि दुई शब्दहरु एउटै जस्तो सुनियोस् । व्यन्जन बर्णबाट अन्त्य भएको शब्दलाई स्वर वर्णबाट सुरु भएको शब्दसँग जोडिन्छ । त्यसैगरी स्वर वर्णबाट अन्त्य भएका शब्दलाई स्वर वर्णबाटै सुरु भएका शब्दसँग जोडिन्छ । तपाई... थप पढ्नुहोस्
english-learning

अंग्रेजी सुधार गर्ने १०० वटा अनौठो तरिकाहरु – भाग ८

७१. अंग्रेजी वक्ताहरुद्धारा कामको समयको बारेमा कुरा गर्न क्रिया र कालहरु प्रयोग गरिन्छ । तपाईंको आफ्नै भाषामा त्यही खालको अभिव्यक्ति नहुन पनि सक्छ । तपाईंलाई यि कालहरु र तिनको प्रयोग कहाँ गर्ने भन्ने बारेमा थाहाहुन जरुरी छ । ७२. अंगे्रजीमा धेरै नै अनियमित क्रियाहरु छन् । तपाईं तिनीहरुको बारेमा गहिरोमा जानुपर्छ । ७३. जारि राख्नुहोस् । यदी तपाईंले अंग्रेजी बोल्ने कुरालाई बीचमा रोक्नुभयो वा निरन्तर... थप पढ्नुहोस्
english-7

अंग्रेजी सुधार गर्ने १०० वटा अनौठो तरिकाहरु – भाग ७

६१. अमेरिकी र बेलायती अंग्रेजीको फरक बारे सचेत चाहीँ हुनुहोस् र आफुले प्रयोग गर्ने शब्द सोही अनुसार प्रयोग गर्नुहोस । For example: Elevator (US) / Lift (British). ६२. आफुसँगै क्युकार्ड (क्युकार्ड भनेको सानो कागजको टुक्राहरु हो जहाँ तपाईंले नयाँ शब्दहरु लेख्न सक्नुहुन्छ) बोक्नुहोस् । तपाईंले यि कार्डहरुलाई आफु फुर्सद भएको समयमा तानेर हेर्न सक्नुहुनेछ । ६३. यि क्युकार्डहरुलाई आफ्नो घर कोठामा टाँस्... थप पढ्नुहोस्
english-Learning-Websites

अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग ६

५१. हिम्मत नहार्नुस्, सकारात्मक सोच राख्नुहोस् । कहिलेकाहीँ तपाईंलाई लाग्न सक्छ तपईंले सिक्ने कुरामा सोचेजती छिटो प्रगती गरिराख्नुभएको छैन । यस्तो सबैलाई लाग्न सक्छ । तर पछि तपाईंले सिक्नुहुनेछ । ५२. सिकाइलाई रमाइलो बनाउनुहोस् । रमाईलो सँग सिक्दा हामीले धेरै सिक्न सक्छौं । ५३. तपाईले बोल्दै गर्दा यदी डर लाग्यो भने बोल्नु अघी दुई-तीनपटक लामो र गहिरो श्वास लिनुहोस् । तपाईंले सजिलो अुनभव गरेपछि राम... थप पढ्नुहोस्
Learning-English

अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग ५

४१. अंग्रेजीमा पत्र मित्रता अथवा इन्टरनेटमा च्याट रुम, मन्च, सामाजिक संजाल प्रयोग गर्नुहोस् । यदी तपाईं कसैसँग अंग्रेजीमा बोल्न सक्नुहुन्न भने पत्र मित्रता अथवा इन्टरनेटमा च्याट रुम, मन्च, सामाजिक संजाल अर्को उत्कृष्ट तरिका हो । ४२. अंग्रेजी सीडी प्रयोग गर्नुहोस् । केही वाक्यहरुलाई सुन्नुहोस् र सुनेका वाक्यहरुलाई दोहोर्याउनुहोस् । लय र स्वरको आरोह अवरोहलाई ध्यान दिनुहोस् । ४३. रेडियोमा अंग्रेजी ... थप पढ्नुहोस्
English

अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग ४

३१. उपसर्ग र प्रत्येय सिक्नुहोस -Learn prefixes (dis-, un-, re-) and suffixes (-ly, -ment, -ful)   यसले तपाईंलाई शब्दको अर्थ बुझ्न र शब्द भण्डार वृद्धी गर्न वा बढाउन मद्दत गर्छ । ३२ तपाईं जहाँ–जहाँ पाउनुहन्छ वा सक्नुहुन्छ अंग्रेजी प्रयोग गर्नुहोस् । यो साधारण कुरा हो । ३३. तपाईंको मातृभाषाबाट अंग्रेजीमा अनुवाद नगर्नुहोस् । तपाईंको अंग्रेजीको गतीलाई बढाउन अंग्रेजीमा नै सोच्ने गर्नुहोस् । तपाईं आफ... थप पढ्नुहोस्
English-learning

अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग २

११. आफ्नो परिक्षा लिने योजना बनाउनुहोस् । तपाईंलाई थाहा हुन्छ तपाईंले केही विशेष उद्देश्यको लागि पढ्नु पर्दा बढी मिहेनत गर्नुहुनेछ । १२. तपाईंले पढ्ने परिक्षाको लागि मात्रै होइन । आफ्नो बारेमा दिगो र फराकिलो तस्विर बनाउनुहोस् । जस्तै तपाईंको अंग्रेजी उत्कृष्ट भयो भने तपाईं के गर्न सक्नुहुन्छ ? अंग्रेजीमा उत्कृष्टता र दख्खल हाँसिल गर्नुभयो भने तपाईंको जीवनस्तरमा के सुधार हुन्छ ? १३. तपाईंले आफ्नो... थप पढ्नुहोस्